म्याग्दीमा ९१ प्रतिशत बजेट खर्च

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३ गते  साउन । आर्थिक वर्ष २०७४७५ मा म्याग्दीमा आएको ९१ प्रतिशत बजेट खर्च भएको छ ।  म्याग्दीका छ वटा स्थानीय तह सहित ४० वटा सरकारी कार्यालयहरुमा तिन अरब २६ करोड ७२ लाख ६२ हजार ३०८ रुपैया बजेट आएकोमा दुई अरब ६८ करोड ९२ लाख ६२ हजार ४४६ रुपैया खर्च भएको … Continue reading म्याग्दीमा ९१ प्रतिशत बजेट खर्च